भारतविरुद्ध अस्ट्रेलियाका ट्रेविस हेडको अर्धशतक

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतविरुद्ध अस्ट्रेलियाका ट्रेविस हेडले अर्धशतक प्रहार गरेका छन् ।

अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा २४१ रनको विजयी लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाका लागि हेडले अर्धशतक हिर्काएका हुन् ।

हेडले ५८ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *