


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई अर्को झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले चौथो विकेट लिएको हो ।
अस्ट्रेलियका प्यात क्युम्मिनसले भारतका विराट कोहलीको विकेट लिएका हुन् । कोहलीले भारतका लागि ६३ बलमा चार चौकाको मद्दतमा ५४ रन जोडे ।
Artha Sanjal

अर्थ सन्जाल