


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ को फाइनल खेलमा भारतलाई पहिलो झड्का लागेको छ । अह्मदावादस्थिति नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला फिल्डिङमा उत्रिएको अष्ट्रेलियाले पहिलो विकेट लिएको हो ।
अस्ट्रेलियका मिचेल स्टार्कले भारतका शुबमन गिल विकेट लिएका हुन् । गिलले सात बलमा चार रन बनाए ।
Artha Sanjal

अर्थ सन्जाल