


काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले लजास्पद हार बेहोरेको छ । हङकङको वोङ नाइ स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेका नेपाललाई ५६ रनमै अलाउट गरेको हङकङले ९ विकेटको शानदार जित निकालेको हो ।
नेपालको ब्याट हङकङको बलिङसामू निरिह बन्दा १८ ओमरमै अलाउट हुँदै ५६ रन जोेडेको थियो । ५७ रनको लक्ष्य पछ्याएको हङकङले ९ ओभरमै मात्र एक विकेट गुमाएर ५७ रन बनायो ।
Artha Sanjal

अर्थ सन्जाल