


काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तरगत नेपालले आज यूएईसँग खेल्दै छ ।
पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो ।
खेल आज राति ९ बजे सुरु हुनेछ । यो समूहमा नेपालसँगै यूएई, बहराइन र यमन रहेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल