


काठमाडौं । नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।
टिकटक बन्दका लागि आवश्यक कदम चाल्न सञ्चार मन्त्रालयमा पत्र पठाउने निर्णय पनि भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
Artha Sanjal

अर्थ सन्जाल