नेको इन्स्योरेन्सको सञ्चालकमा प्रताप सुवेदी नियुक्त

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिको सदस्यमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकको निर्णयले सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कृषि विकास बैंकले कम्पनीका संस्थापक सेयरधनीको तर्फबाट सुवेदीलाई पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *