अर्थ सन्जाल
२० मंसिर २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२० मंसिर २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

जग्गा खरिदका लागि ग्लोबल लर्नर्स एण्ड एजुकेटर्स नेटवर्कद्वारा बोलपत्र आह्वान

  • अर्थ सन्जाल
  • २१ कार्तिक २०८०, मंगलवार १३:५२


काठमाडौं । ग्लोबल लर्नर्स एण्ड एजुकेटर्स नेटवर्क नेपालले जग्गा खरिदका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । आज (मंगलबार) सूचना प्रकाशित गर्दै नेटवर्कले तीन दिन (कार्तिक २३) भित्रमा बोलपत्र पेश गर्न भनेको छ ।

केन्द्रीय कार्यालय राख्ने प्रयोजनका लागि कार्तिक ३ गते समाज कल्याण परिषद्ले स्वीकृति दिएसँगै नेटवर्कले प्रक्रिया अगाडि बढाएको हो । नेटवर्कले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ अन्तर्गत कागेश्वरी मन्दिरबाट दक्षिण, आलापोट एरियाबाट उत्तर, सुन्दरीजलबाट पूर्व र कागेश्वरी मनोहरा १ वडा कार्यालयबाट पश्चिम पर्ने गरी गागलफेदी वरपरको कम्तिमा १२ देखि २० आना क्षेत्रफलको चार सुर मिलेको जग्गा खरिद गर्न चाहेकाे हो ।

नेटवर्कको सूचनाअनुसार जग्गा एकै प्लटमा हुनुपर्नेछ भने जग्गालाई छुनेगरी अस्थाई वा स्थायी रुपमा कम्तिमा १० देखि १२ फिटको बाटो निर्माण भइसकेको हुनुपर्ने छ । कार्यालय प्रयोजनका लागि भएको हुँदा मुख्य बाटोबाट एक कित्ताभित्र पर्ने, तर गहिराइ वा डुबान नहुने ठाउँ हुनुपर्ने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीले प्रतिआना अधिकतम १५ लाखभन्दा कमको जग्गा मात्र खरिद गर्ने जनाएको छ ।

Artha Sanjal
मिती : २१ कार्तिक २०८०, मंगलवार १३:५२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल

ताजा समाचार

  1. रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी
  2. नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
  3. टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा
  4. आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल
  5. विप्लवलाई पक्राउ पुर्जीविरुद्ध काठमाडौंमा मसाल जुलुस
  6. नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
  7. एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? के सेयर खरिद–बिक्री विद्यमान विधि र प्रक्रियाभित्र छ ?

विजनेश फोकस

बैंकका सीईओभन्दा आधा कम तलब भत्ता बुझ्छन् गभर्न...

कामना सेवा विकास बैंकको साधारणसभा पुस १७ मा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.