इर्मजिङ्ग नेपालको शेयर कारोबार आइतवारदेखि सुरु हुने

इर्मजिङ्ग नेपाल लिमिटेडको शेयर कारोबारमा आइतवारदेखि सुरु हुने छ । ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सुचिकृत गराएसँगै कारोबार सुरु गर्ने भएको हो । कम्पनीले संस्थापकतर्फको ५ लाख ५५ हजार ६ सय कित्ता र संस्थापकतर्फको ५० लाख ४ सय कित्ता गरेर कुल ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

नेप्सेले कम्पनीको कारोबारका लागि रू १०५ दशमलव ११ देखि ३१५ दशलमव ३३ ओपन रेञ्ज रहेको छ । नेप्सेले तोकेको मूल्यरेञ्जमा आइतवार प्रि ओपनिङ सेसनमा कारोबार भएमा मात्र नियमति कारोबार सुरु गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *