स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट १९ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *