सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *