काठमाडौं । सोनापुर मिनरल्स् एण्ड सिमेन्टको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो । कम्पनीको स्टक संकेत सोना रहेको छ ।
सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । अब कम्पनीको आईपीओ कात्तिक १२ गते (आइतबार)बाट कारोबारमा आउनेछ ।