गरिमा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

गरिमा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा आज सूचीकृत भएको छ।

बैंकको ‘गरिमा डिबेन्चर, २०८५’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।

गरिमा विकास बैंकको यो ऋणपत्र आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले यो ऋणपत्रलाई ‘जीबीबीडी ८५’ कारोबार संकेत प्रदान गरेको छ ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८।७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *