रिद्धि सिद्धि सिमेन्ट किन्दा हात खाली नजाने आकर्षक उपहार

रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले आइतबार नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ठेकेदार वर्ग लक्षित हात खाली नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको हो ।

यस उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् ।

साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार यस उपहार योजना फागुन १ गतेदेखि बैशाख ३१ गतेसम्म लागु हुने छ ।

हात खाली नजाने पुरस्कार :

.६००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: सीजी ४३” स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५ जी ८/१२८जीबी १ थान

१. ५००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान

२. २५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: सियाओमी रेडमी ९ सी ३२/६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान

३. १५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान

४. ८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: रेनकोट १ थान

५. ४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा: हट पट लञ्च बक्स १ थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *