

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्रबाट अनुमति प्राप्त गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
अब कम्पनीले पहिलो चरणमा बैदेशिक रोगजारीमा रहेका नेपाली कामदार र आयोजना प्रभावितलाई निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणका आईपीओ निष्कासन गर्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल