बिबिध समाचारभोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय अर्थ सन्जाल१८ फाल्गुन २०७८, बुधबार ११:००March 2, 2022 सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । Post navigation Previous: अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २६ चैतबाटNext: थप आक्रमक बन्दै रुसी सेना Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ नियुक्तिका लागि सिफारिस अर्थ सन्जाल२४ कार्तिक २०८२, सोमबार २३:००November 10, 2025 0
दानबहादुर कार्की नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक नियुक्त अर्थ सन्जाल२४ कार्तिक २०८२, सोमबार २२:५४November 10, 2025 0