अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बालकृष्ण खाँण निलम्बनको प्रस्ताव नल्याउन ‘रूलिङ’

  • अर्थ सन्जाल
  • २७ असार २०८०, बुधबार १०:०२


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवम् नेता बालकृष्ण खाँणलाई निलम्बनको विषयले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रवेश नपाउने भएको छ।

यसअघि खाँण पक्राउ परेकै दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले खाँणलाई पार्टीको सदस्यबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर सभापति शेरबहादुर देउवाले महामन्त्रीहरूको प्रस्तावलाई बेवास्ता मात्रै गरेनन्, त्यसबेला केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएकोमा त्यसलाई दुई महिना पर धकेलेर असारसम्म ल्याइपुर्‍याए ।

एक वर्षको अन्तरालपछि सभापति देउवाले बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । तर सो बैठकमा पनि खाँणलाई निलम्बन गर्ने प्रस्तावले प्रवेश नपाउने भएको छ ।

सभापति देउवाले बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउन सबै नेताहरूको सहमति खोजेका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय समितिको बैठकमा महामन्त्रीले ल्याउने औपचारिक प्रस्तावमा त खाँण निलम्बनको विषय छैन नै, बैठकमा बोल्दासमेत त्यसबारे धारणा नराख्न रूलिङ गरिएको छ ।

सहमहामन्त्री महेन्द्र यादवले भने केन्द्रीय समिति बैठकमा खाँणका सम्बन्धमा कुनै छलफल नगर्ने सहमति भएको बताए ।

‘त्यो विषयमा पहिले नै छलफल भएकै हो । अब अहिले त त्यो विषय अदालतमा छ, हामीले अदालतले दिएको निर्णय मान्ने हो । अदालतमा विचाराधीन रहेको विषयमा पार्टीले बोल्ने कुरा हुँदैन,’ सहमहामन्त्री यादवले भने, ‘केन्द्रीय समितिको बैठकमा यो विषयमा कुरा नगर्ने सहमति भइसकेको छ ।’ यो समाचार  कान्तिपुर दैनिकमा प्रकाशित छ।

Artha Sanjal
मिती : २७ असार २०८०, बुधबार १०:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.