अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला

  • अर्थ सन्जाल
  • २४ असार २०८०, आईतवार २१:४२


काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.ले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । आइसर कमर्सियल भेहिकलमा बतास अर्गनाइसजेन र एमएडब्लु ग्रुपले साझेदारी गरेपछि आयोजना गरिएको पहिलो औपचारिक कार्यक्रमके मुख्य उद्देश्य आइसर ब्रान्डलाई आजको दिनसम्म आइपुग्न महत्वपूर्ण सहयोग गर्ने बैंकर तथा व्यवसायीहरुप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवालले बताए ।

‘नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेहिकलको भूमिका महत्वपूर्ण हुन्छ । र यो क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदानको कदर गर्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’ बतास एमएडब्लुका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने, ‘यसका अलावा हाम्रो उद्देश्य बतास अर्गनाइजेसन तथा एमएडब्लु कमर्सियलबीच भएको नयाँ साझेदारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउनु पनि हो ।’

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात संघका पदाधिकारी तथा विज्ञहरुसहित एकसय ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा भोग्भो आइसर कमर्सियल भेहिकल इन्डियाका प्रमुख एस एस गिल तथा अन्य उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.का अध्यक्ष विष्णुकुमार अग्रवालले दुई समूहबीचको साझेदारी नविनता, दिगोपन र ग्राहक केन्द्रित समाधानहरुमा लक्षित हुने बताए । ‘ग्राहक महानुभावहरुको सेवा र सुविधा लक्ष्य हो । यसका साथै, यो साझेदारीले नविनता र दिगोपनलाई पनि उत्तिकै महत्व दिनेछ,’ उनलेभ ने ।

साथै कम्पनीका बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतासले आइसर यात्राको सफलता र निरन्तरताको लागि बैंकहरु र ग्राहकको विशेष भूमिका रहेको र भविष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा आइसरको नेपाल यात्रालाई महत्वपूर्ण सहयोग गर्ने एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक लगायत नौ वटा बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिएको थियो ।

कम्पनीका प्रबन्ध संचालक शान्तराज बतासले टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमिटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने रणनीतिक योजना सार्वजनिक गरेका थिए । ‘समृद्धिको लागि साझेदारी’को मान्यता बोकेको आइसर ब्रान्डलाई बतास अर्गनाइजेन र एमएडब्लु कमर्सियलबीच भएको साझेदारीले ‘सिर्नेटिक इफेक्ट’ सिर्जना गर्ने विश्वास बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा.लि.ले लिएको छ । दुई समूहको साझेदारी ‘टुगेदर वि आर अनस्टपेबल’ नारालाई आत्मसात् गर्दै अघि बढ्ने बताइएकाे छ ।

Artha Sanjal
मिती : २४ असार २०८०, आईतवार २१:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.