सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबीच कार्यगत एकता

सनराइज बैंक र नेशनल बैंकिङ्ग इन्स्टिच्युटबिच  सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

वित्तीय साक्षरताका लागि भएको सहमतिपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन्।

उक्त  सहमति अनुसार विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम  । बैंकका गतिविधिहरूको एक हिस्साको रूपमा र वित्तमा पहुँच सम्बन्धी चेतना जगाउने उद्देश्यले देशव्यापी वित्तिय साक्षरता कार्यक्रमहरू गर्नका लागि उक्त सहमती भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *