अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ-५४ अब नेपाली बजारमा

  • अर्थ सन्जाल
  • २४ जेष्ठ २०८०, बुधबार १४:०१


काठमाडौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ-५४ स्मार्टफोन फाइभजीका साथ बजारमा लिएर आएको छ ।

कम्पनीको यो नयाँ हाई–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ । जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआईएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ । ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटका साथ यस फोनले उपभोक्ताले सहज रुपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीका साथ उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताले एडभान्स क्यामेराको अनुभव पाउनेछन् । योबाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआईएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ ।

ग्यालेक्सी एपÞm५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडि रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाई क्वालिटीको सेल्फी, भिडियो र भिडियो कलहरु गर्न सकिन्छ ।

अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्ता नगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्नेछ । यतिमात्र हैन ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्षसम्मको ग्यारेन्टी सुरक्षा अपडेट पनि पाइनेछ ।

यसमा रहेको ‘भ्वाइस फोकस’ले आसपासको आवाजहरुलाई कम गर्छ र भ्वाइस वा भिडियो कलको बेला प्रयोगकर्ताको आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्तालाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरु गर्न दिन्छ ।

ग्यालेक्सी एपÞm५४ २ आकर्षक रङहरुमा उपलब्ध छ– सिल्भर र निलो। यसको ८+२५६ जीबी भेरियन्ट रु.५२ हजार ४९९ को मूल्यमा बजारमा उपलब्ध छ । यो मोडल देशभरका सबै शोरुममा बिक्रीका लागि उपलब्ध गराएको छ ।

Artha Sanjal
मिती : २४ जेष्ठ २०८०, बुधबार १४:०१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मौद्रिक नीतिको समीक्षा : नीतिगत दर र बैंक दर घट्यो

कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?

सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने

ताजा समाचार

  1. मौद्रिक नीतिको समीक्षा : नीतिगत दर र बैंक दर घट्यो
  2. कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?
  3. सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण
  4. एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने
  5. काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
  6. खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
  7. त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित मध्य राति दुई जना पक्राउ

विजनेश फोकस

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन गर्न ५ सदस्यी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.