


काठमाडौं । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो ।
आजै बस्ने संघीय संसदका दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
Artha Sanjal

अर्थ सन्जाल