अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

घरबेटीले नै माइतीघर मण्डल नजिकैकाे नक्सा पास नभएको घरटहरा हटाउन लगाए

  • अर्थ सन्जाल
  • १२ जेष्ठ २०८०, शुक्रबार १९:१७


महानगरपालिकाले माइतीघरस्थित नक्सा पास नगरी बनाइएका संरचना भत्काएको छ।

महानगरपालिका-११ स्थित माइतीघर मण्डल नजिकै रहेका संरचनाको नक्सा पास नभएको संरचना भत्काइएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।  उनका अनुसार वडा-१९ ले उक्त संरचना हटाइदिनु पर्यो भनी सहयोग मागेको थियो।

‘त्यहाँ भएका संरचनाको नक्सा पास गरिएको रहेनछ,’ उनले भने, ‘घरबेटीले नै नक्सा पास नभएको हुँदा हटाउन खोजेको रहेछ। तर बहालमा बस्नेले नमानेपछि वडालाई पत्र काटेर हटाइदिन सहयोग मागेको रहेछ।’

वडाको आग्रहमा सोही अनुरूप काममात्र गरेको उनले बताए। महानगरले नक्सा पास नगरी बनाइएका संरचना छन् भनी कानुनी प्रक्रियामा आउन केही समय अघि सूचना प्रकाशन गरी जानकारी गराएको थियो। यदि कानुनी प्रक्रियामा नआए संरचना हटाउने महानगरले चेतावनी दिएको थियो।

Artha Sanjal
मिती : १२ जेष्ठ २०८०, शुक्रबार १९:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

श्रम स्वीकृति अब स्थानीय तहबाटै

ताजा समाचार

  1. साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा उपहार
  2. सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त
  3. रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
  4. श्रम स्वीकृति अब स्थानीय तहबाटै
  5. लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएमबि बैंकको आग्रह
  6. प्रधानमन्त्रीको भारत भ्रमण तालिकामै छैन सीमा समस्या समाधानको एजेन्डा
  7. चापाकोट नगरपालिकाको जलपान खर्च मात्रै ६० लाख

विजनेश फोकस

साथीको विवाहमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन ब...

सिटी एक्सप्रेसको सिइओमा निरजमान सैंजु नियुक्त

लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न एनएम...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.