

एसियन हाइड्रोपावर लिमिटेडले कम्पनीको चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।
जेठ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते ललितपुरको द इन्ट्रान्स क्याफेमा आह्वान गरेको हो । सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ यही जेठ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
Artha Sanjal

अर्थ सन्जाल