भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

सरकारले काठमाडौँ उपत्यकामा बिहीबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *