अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर बजारको उकालो यात्रामा निरन्तरता

  • अर्थ सन्जाल
  • १० जेष्ठ २०८०, बुधबार १५:४९


काठमाण्डौ । सेयर बजार आज  बुधबार पनि उकालो लागेको छ ।

बजार आज नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ को विन्दुमा उक्लिएको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५८ अंकले बढेर ३७१.३१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब ८७ करोड रुपैयाँ बढी भएको छ।

आज नेप्से सूचीकृतमध्ये २७० कम्पनीका ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा किनबेच भएका छन् । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६९ प्रतिशतले उकालो लागेको छ । होटेल तथा पर्यटन समूह ४.४७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१७ प्रतिशत, विकास बैंक समूहमा ०.०१ प्रतिशत, लगानी समूहमा ०.५१ प्रतिशत, जीवन बीमा समूहमा १.२० प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२९ प्रतिशत, अन्य समूहमा १.५३ प्रतिशत र व्यापार समूहमा १.६० प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक ०.४५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.३१ प्रतिशतले घट्दा आउँदा म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ।

आज  शिवम सिमेन्टको सर्वाधिक १४ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, सोल्टी होटेल, ओरियन्टल होटेलको होटेल्स, नेपाल टेलिकम, नेष्डो समृद्ध लघुवित्त, एभरेस्ट बैंक, तारागाउँ रिजेन्सी होटेल र नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

Artha Sanjal
मिती : १० जेष्ठ २०८०, बुधबार १५:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

ताजा समाचार

  1. पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त
  2. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  3. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  4. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  5. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  6. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  7. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.