नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो।

त्यसैगरी,  बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *