


आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर छ ।
त्यस्तै आज चाँदीको मूल्यभने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।
Artha Sanjal

अर्थ सन्जाल