‘ए’ डिभिजन लिगमा आज एक मात्रै खेल हुने

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुदैँछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । ​खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।रंगशालामा आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *