प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।

PreviousNext

Leave a Reply

Your email address will not be published. Required fields are marked *