संस्थापक शेयर विक्री गर्दै प्रभु बैंक

प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना जारी गरेको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *