अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

  • अर्थ सन्जाल
  • २४ माघ २०७९, मंगलवार १९:०६


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्रीले पदवहालीका क्रममा र संसद्मा प्रतिबद्धता जनाएअनुरूपका कामको प्रगतिबारे सचिवहरूसँग ब्रिफिङ लिनुभएको उल्लेख गरे ।

सचिवहरूको बैठकमा प्रधानमन्त्रीले जिम्मेवारी लिएपछि सबै मन्त्रालयका सचिवलाई एकीकृत कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । एकीकृत कार्ययोजनाको कार्यान्वयनको स्पष्ट मापदण्डसहित आज प्रधानमन्त्रीसहित सबै उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोग, सबै मन्त्रालयका सचिवको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलले सबै मन्त्रालयअन्तर्गतका योजनालाई आगामी बजेटको केन्द्रविन्दुमा राखेर निश्चित समयावधिमा कार्यान्वयन गर्नेगरी योजना समावेश गरिएको र सोको कार्यान्वयनका लागि सबै योजना अगाडि बढाउन प्रधानमन्त्रीले गम्भीरतापूर्वक निर्देशन दिएका सञ्चारमन्त्रीले जानकारी दिइन् ।

त्यसैगरी प्रधानमन्त्री दाहालले राजनीतिक संयन्त्र र प्रशासनिक संयन्त्रको बीचमा हुने अन्योललाई चिर्न यस किसिमको छलफललाई निरन्तरता दिन र सबै मन्त्रालयको एकीकृत कार्ययोजनाको कार्यान्वयन र अनुगमन गरी मुलुकको अर्थतन्त्रमा सुधार गर्नेगरी काम गर्न आग्रह गरेका छन् । राहदानी वितरण व्यवस्थित गर्न प्रधानमन्त्रीले पदबहालीकै क्रममा सचिवलाई निर्देशन दिएका र उक्त विषय अझै पनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

छलफलमा सबै सरोकारवालाले अघि बढेका कार्ययोजनाको कामलाई समयावधिभित्रै सक्नेगरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पनि सञ्चारमन्त्री शर्माले जानकारी दिए । सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री शर्माले संसद्लाई सक्रिय र प्रभावकारी बनाउन सरकारले विधेयक अघि बढाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको पनि जानकारी दिए ।

Artha Sanjal
मिती : २४ माघ २०७९, मंगलवार १९:०६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर

तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?

१७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

ताजा समाचार

  1. जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर
  2. तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?
  3. १७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ
  4. महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ
  5. वैशाख १ देखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिकाे आवेदन पालिकाबाटै लिइने
  6. राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा
  7. आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

विजनेश फोकस

राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कप...

नयाँपनको उमंग सि.जी.को उत्कृष्ट प्रोडक्टका साथ ...

नेपालमा १०० वटा ब्रोकर चाहिन्छ, नियमावली ल्याएर...

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरीलाई आर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.