प्रभु बैंकका सीईओ शेरचनको गैरकानुनी धन्दा, आफन्तको नाममा कर्जा प्रवाह गर्दा अर्बौं रकम जोखिममा
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन यतिबेला विवादमा तानिएका छन् । गैरकानुनीरुपमा तेस्रो कार्यकालका लागि सीईओ बनेका उनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा समेत परेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ४ वर्ष अवधिको लागि नियुक्त हुन्छन्, त्यो पनि बढीमा २ कार्यकालका … Continue reading प्रभु बैंकका सीईओ शेरचनको गैरकानुनी धन्दा, आफन्तको नाममा कर्जा प्रवाह गर्दा अर्बौं रकम जोखिममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed