अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता

  • अर्थ सन्जाल
  • १० माघ २०७९, मंगलवार १८:३९


डिजी पे प्रालि र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ।

डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन्। डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको छ। यस सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झन्डै रु. ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापनमात्र रु. १५ हजार मा, रु. १ हजार ५०० पर्ने वार्षिक ग्राहक मात्र रु. १ हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७०प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलका अनुसार विज्ञापन कुनै पनि व्यवसायीका लागि आफ्नो बजार बिस्तार गर्ने एक महत्वपूर्ण अंग हो। ‘अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो विज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ’, उनले भने, ‘यस सहकार्यअनुसार डिजी पेसँग आबद्ध सम्पूर्ण व्यवसायीका लागि मात्र योजना लागू गरिएको छ।’

व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियानमार्फत आफ्नो विज्ञापन झन धेरै जनमानससम्म पुग्न सक्नेछ। यस्तो नौलो र विसेष सहकार्यमा आबद्ध हुन पाउनुमा पोखरेलले खुसी व्यक्त गरे। उनका अनुसार यस सहकार्यले स्थानीयस्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुन सक्नेछ।

डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले द नेपाल टपजस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी, घरदैलोर ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत सञ्चार क्षेत्रबाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठुलो उपलब्धि हो।

यसैगरी अरु पनि विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुविधा दिन  योजना रहेको उनले बताए।

सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पेका विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो।

Artha Sanjal
मिती : १० माघ २०७९, मंगलवार १८:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.