

पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।
दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको घट्नास्थलबाट अनलाइनपाना संवाददाताले जानकारी दिए । अहिले उद्धार भइरहेको छ । क्षतिको थप विवरण आउने क्रममा रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल