

आज (बुधबार) सेयर बजार बन्द हुने भएको छ । आज पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
त्यसैले आज सेयर कारोबार बन्द हुने भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा अडिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल