अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सेयर बजारमा ४६.७६ अंकको उछाल, हाइड्रोपावर समूहतर्फ लगानीकर्ताको आकर्षण

  • अर्थ सन्जाल
  • २५ पुष २०७९, सोमबार १५:२२


साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारको उकालो यात्राले पनि निरन्तरता पाएको छ । आज सेयर बजार २.१६ प्रतिशतले बढेको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक ४६.७६ अंकले बढेर २२११.३८ बिन्दुमा उक्लिएको छ । लामो समयपछि सेयर बजारले २२ सयको बिन्दु पार गरेको हो । नयाँ सरकार गठनसँगै उकालो यात्रा तय गरेको सेयर बजार २२ सयको बिन्दु चुमेको छ ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ८.१६ अंकले बढेर ४१९.८४ अंकमा उक्लिएको छ ।

कारोबार अवधिभर २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त सेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम भने आइतबारको तुलनामा थोरै घटेको छ । सोमबार ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन होटल एण्ड पर्यटन समूहबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ।

आइतबार कारोबार भएको १७३ कम्पनीको सेयरमूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर,छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर खप्तड हाइड्रोपावर, राधि विद्युत र बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज हाइड्रोपावर समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूहको सेयरमूल्य ४.९४ प्रतिशतले बढेको छ ।

 

 

Artha Sanjal
मिती : २५ पुष २०७९, सोमबार १५:२२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.