अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार पुस २७ गतेबाट रोक्का हुने

  • अर्थ सन्जाल
  • २५ पुष २०७९, सोमबार १४:२५


नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार पुस २७ गतेबाट रोकिने भएको छ।

दुवै बैंकले नेप्से नेपाल धितोपत्र बोर्ड (सेबोन) मर्जर निर्देशिकाबमोजिम पुस २७ गतेबाट सेयर कारोबार रोक्का गरिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका हुन्। अब नेप्सेले यी दुवै बैंकको सेयर कारोबार रोक्का गर्नेछ।

नेपाल इन्भेस्टम बैंक र मेगा बैंकबीच मर्जर प्रक्रिया पूरा यही पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नाममा एकीकृत सुरु हुनेछ। नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै बैंकले सेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई आग्रह गरेका हुन्।

इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। गत असार २२ गते राष्ट्र बैंकले इन्भेस्टमेन्ट र मेगाबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिएको थियो। इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००:९० स्वाप रेसियोमा मर्ज भएका हुन्।

Artha Sanjal
मिती : २५ पुष २०७९, सोमबार १४:२५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन् सुविधा

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्रिय वाणिज्य बैंकको आग्रह

सूचना प्रविधिको विकाससँगै चुनौती बढ्यो, मोबाइल बैंकिङ एप ह्याक हुँदा प्रयोगकर्ता त्रसित

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी एसिया बैंक अगाडि

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.