अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

धितोमा राखिएको घरजग्गा लिलामीमा बिक्री गर्दै नबिल बैंक

  • अर्थ सन्जाल
  • २५ पुष २०७९, सोमबार १३:०४


नबिल बैंकले धितोमा राखिएको सम्पत्तिहरु लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गर्नका लागि आज १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले ऋणी कम्पनी शिवराज एग्री प्रालिले धितोमा राखेको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

शिवराज एग्री प्रालिको नाममा दर्ता रहेको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ५ मा रहेको सिट नम्बर ५ र कित्ता नम्बर १५३ को क्षेत्रफल ०–१२–१६–०, सुनसरी जिल्ला साविक देवानगंज वडा नम्बर ८ स्थायी घर भई हाल सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ मा बस्ने राजकुमार यादवको नाममा दर्ता कायम रेहको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ५ स्थित सिट नम्बर ५ र कित्ता नम्बर ६०३ को क्षेत्रफल ०–७–७–० विगाहामा भएको घररजग्गा र सुनसरी जिल्ला साविक देवानगंज गाविस वडा नम्बर ८ स्थायी घर भई हाल सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ बस्ने राजकुमार यादवको नाममा दर्ता कायम रहेको सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ३ स्थित सिट नम्बर ७४ को क्षेत्रफल र ०–२–०–० विगाहामा भएको घरजग्गा बिक्री गर्नेछ ।

धितोमा रहेको सम्पत्तिहरु गोप्य शिलबन्दीमार्फत खरिख गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयभित्र बोलपत्र फारम भरि बैंकको कर्जा असुली विभाग, बिजुली बजार काठमाडौं वा धरान शाखा कार्यालय सुनसरीमा आईपुग्ने गरी गोव्य सिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकबाट कर्जा लिएका ऋणीहरुले तथा सोको धितो जमानतकर्ताहरुले ऋण लिदाँ गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए कमोजिम बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवा किस्ता तथा ब्याँज समेतका रकमहरु तिर्न बुझाउन पटक पटक मौखिक एंव लिखित ताकेता गर्दा समेत नतिरी बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्तहरु उल्लङ्घन गरेको बैंकले जनाएको छ ।

कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण फछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन तथा घरजग्गा बिक्री गर्न लागिएको बैंकको भनाइ छ ।

Artha Sanjal
मिती : २५ पुष २०७९, सोमबार १३:०४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताजा समाचार

  1. राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी
  2. अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क
  3. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  4. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  5. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  6. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  7. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

विजनेश फोकस

अर्बपति गौतम अडानीका कारण सेयर बजारमा आतङ्क

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.