अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एनआईसी एसिया बैंकले विभिन्न ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पति (घर-जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।

बैंकले बैंकको नाममा मालपोत कार्यालय, धनकुटाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय मुगुको लगतमा दर्ता कायम रहेको चार ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको, भरतपुर चितवनको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय बारा रकलैयाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको जग्गा बिक्री गर्न लागेको हो ।

त्यसैगरी, बैंकको नाममा रहेको मालपोत कार्यालय विराटनगर, मोरङको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको दुई ठाउँको र मालपोत कर्याालय पाँचथरको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री र मोरङको लगतमा दर्ता कायम रहेको पाँच ठाउँको जग्गा बिक्री गरिने जनाएको छ ।

मालपोत कार्यालय लगनखेल, ललितपुरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय परासी, नपवलपरासी-वर्दघाट सुस्ता पश्चिम) को लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय चन्द्र निगाहपुर, रौतहटको लगतमा कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय घोराही, दाङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय जुम्लाका लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय सुर्खेतको लगतमा दर्ता कायम रहेको ६ ठाउँको जग्गा बिक्री गरिने बैंकले जनाएको छ ।

यस्तै, बैंकले मालपोत कार्यालय गुलरिया, बर्दियाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको जग्गा, मालपोत कार्यालय पर्साको लगतमा दर्ता भएको दुई ठाउँको जग्गा, मालपोत कार्यालय पर्सा, विरगञ्जको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय पर्सा, विराटनगरको लगतमा दर्ता कायम रहेको ६ ठाउँको र मालपोत कार्यालय कावासोती, नवलपरासी(वर्दघाट सुस्ता पूर्व) को लगतमा दर्ता कमयम रहेको जग्गा बिक्री गर्नेछ ।

बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय चनौली, चितवनको दगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय मकवानपुरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, चावहिल, काठमाडौंको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, बेलवारी मोरङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, विराटनगरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, लेखनाथ, कास्कीको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलंकी, काठमाडौंको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय बुटवल र रुपन्देहीको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक-फर्म-कम्पनी-संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्ने छन् ।

बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फाराम एक हजार रुपैयाँ तिरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Artha Sanjal
मिती : २४ पुष २०७९, आईतवार १४:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार

डिप्रोक्स लघुवित्तको लाभांश सेयरधनीको खातामा जम्मा

ताजा समाचार

  1. ब्याजदर मिनाह गर भन्दै सार्वजनिक कार्यक्रममै प्रधानमन्त्रीविरुद्ध नाराबाजी
  2. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  3. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  4. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  5. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  6. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  7. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.