

काठमाडौं : सेन्चुरी बैंकको सेयर कारोबार पुस २६ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ । बैंकले सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेको छ ।
प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेर (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु गर्दैछ । दुवै एक भएपछि अब प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ
Artha Sanjal
अर्थ सन्जाल