

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ ।
बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.८० प्रतिशतथ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल