अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि बिक्री गरिएको माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • अर्थ सन्जाल
  • २२ पुष २०७९, शुक्रबार १७:१७


माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर शुक्रबार बाँडफाँट भएको छ।

माया खोला हाइड्रोपावरले गत मंसिर ३ गतेदेखि पुस ८ गतेसम्म १०० अकिंत दरको २ लाख ४० हजार कित्ता सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्रे खुला गरेको थियो । सी—आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट जम्मा ८ हजार ८०७ जना आवेदकबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरका लागि आवेदन प्राप्त क्यापिटलले जनाएको छ।

सी—आस्बा सदस्य बैक तथा वित्तिय संस्थाबाट विभिन्न कारणबाट ५४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरका लागि परेको आवेदन रद्द गरेपश्चात बाँकी रहेका ८ हजार २५९ जना आवेदकबाट ७ लाख २६ हजार ८७० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुईवटा हितग्राही खाताबाट ३० कित्ता सेयरका लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २५७ जना आवेदकबाट प्राप्त ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन प्राप्त भएको थियो।

क्यापिटलका अनुसार १० कित्तादेखि ३० कित्ता आवेदकहरुलाई मागबमोजिम तथा ४० कित्तादेखि ६ हजार ३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २५७ जना आवेदकलाई २ लाख १५ हजार ६७० कित्ता सेयर बाँडफाँट गरिएको छ। बाँकी रहेको सेयरका लागि ४० कित्तादेखि ६ हजार ३०० कित्ता सेयर आवेदन दिने ५हजार ४८३ जना आवेदकबाट २४ हजार ३३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा सीडीएससीको वेबसाइट बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

Artha Sanjal
मिती : २२ पुष २०७९, शुक्रबार १७:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र एक हजार रुपैयाँका नोटहरु नचल्ने बनाउनुपर्छ : रण चन्द

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?

लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो

ताजा समाचार

  1. भ्रष्टाचार नियन्त्रण गर्न पाँच सय र एक हजार रुपैयाँका नोटहरु नचल्ने बनाउनुपर्छ : रण चन्द
  2. खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता छन् ?
  3. लाभांश पारीत गर्न उपकार लघुवित्तले डाक्यो वार्षिक सभा, बुक क्लोज कहीले ?
  4. मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ७६.९५ प्रतिशतले घट्यो
  5. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  6. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  7. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.