अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दोस्रो बजारमा एनआईसी एसियाको सेयर बढेको बढ्यै,यस्तो छ कारण

  • अर्थ सन्जाल
  • २२ पुष २०७९, शुक्रबार १६:३५


पछिल्लो समय धितोपत्र दोस्रो बजारमा एनआईसी एसिया बैंकको सेयरमूल्य दैनिक उकालो लागिरहेको छ । बैंकको सेयर मूल्य वाणिज्य बैंक मध्येकै सबैभन्दा महंगो बनेको छ ।

सेयर बजारमा राम्रो प्रदर्शन गर्दै आएको नबिल बैंकलाई समेत पछि पार्दै एनआईसी एसियाको सेयरमूल्य आक्रामक रुपले बढिरहेको छ ।

बैंकले २ वर्षयता लाभांश बाँड्न सकेको छैन । तर अर्को बर्ष बम्पर दिनेमा लगानिकर्ता आसावादी छन। पछिल्लो समय सेयर मूल्य भने लगातार बढिरहेको छ । एनआइसी एसियाको सेयर मूल्य बिहीबार ६ रुपैयाँले बढेर ७९० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो सातादेखिनै बैंकको सेयर मूल्य लगातार बढिरहेको छ।

कारण के त यो विषयमा धेरैलाई चाँसो बढेको छ । एक नयाँ सरकार गठनसँगै पछिल्लो समय नेपाली सेयर बजार सकारात्मक बाटोमा छ । बजारमा केही गुड न्यूज पनि आएका छन् । जसका कारण लगानीकर्ताको मनोबल उच्च भइरहेको छ ।

अर्को कुरा एनआईसी एसिया वाणिज्य बैंकहरुमध्ये अब्बल मानिन्छ । वित्तीय सूचकले पनि बैंकलाई बलियो साबित गरेको छ । त्यसैले लगानीकर्ताको झुकाव सो बैंकतर्फ बढेको देखिन्छ ।

यसघि बैंकको ९३५ रुपैयाँसम्म पुगेको थियो। भने सबैभन्दा सस्तो ६०० रुपैयाँसम्म आएको थियो।

एनआईसी एसिया बैंकले पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो। गत वर्ष १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ छ। अन्य बैंकको तुलनामा बैंकले पहिलो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेको छ । जसका कारण बजार सकारात्मक भएसँगै लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका छन् ।

Artha Sanjal
मिती : २२ पुष २०७९, शुक्रबार १६:३५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन

हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)

ताजा समाचार

  1. फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
  2. आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब ७ गुणा बढीको आवेदन
  3. हुलास स्टिलले ल्यायो ‘१०० लखपति’ अफर
  4. स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइटले मेटा (भिडियोसहित)
  5. सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहकलाई विशेष छुट
  6. नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा जाँच
  7. बजारमा आउन थाले विसं २०८० का पात्रो

विजनेश फोकस

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अन्त: शुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य प...

वाणिज्य विभागद्वारा दुई रेष्टुराँलाई एक-एक लाख ...

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्त...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.