

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारीको अवसर रहेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले रिलेशनसिप मेनेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://idocs.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल