अर्थ सन्जाल
७ चैत्र २०७९, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
७ चैत्र २०७९, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अर्थ सचिवको जिम्मेवारी तोयम रायलाई: राजस्व सचिवमा रामप्रसाद घिमिरे

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


सरकारले अर्थमन्त्रालयको दुबै सचिव परिवर्तन गरेको छ । सरकारले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो।

राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । राय अर्थमन्त्रालयकै क्याडर हुन् । उनी भन्सार र राजस्व प्रशासनमा बसेर काम गरिसकेका छन्। त्यही अनुभव देखेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव बनाएका हुन्।

अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले अर्थ र राजस्व प्रशासनका बारेमा कुनै ज्ञान नभएका कृष्णहरि पुष्करलाई राजस्व हुँदै अर्थसचिव बनाएका थिए। उनी अर्थ र राजस्व प्रशासनका बारेमा ज्ञान थिएन। शर्माले एसम्यानका रुपमा पुष्करलाई राजस्व सचिवमा ल्याएका थिए।

बजेट निर्माणमा वाहिरी व्यक्ति सामेल गराएको विषयमा संसदीय छानविन समितिको बयानको क्रममा पुष्करले अर्थमन्त्री शर्माको बचाउ गरेपछि अर्थसचिवमा बढुवा गरिएको थियो। अर्थसचिवमा पुरस्कृत भएपछि पुष्करले शर्माको आदेश धमाधम सदर गर्न थाले। अर्थमन्त्रालयको प्रणाली भत्काउन उनले साथ थिए। अर्थतन्त्र संकटमा परेर समाधानका लागि सुझाब लिएर जाँदा पनि अर्थसचिवको रुपमा पुष्करले कुनै भूमिका सकेनन्।

उल्टै पुष्करले अर्थमन्त्री शर्मालेखेल्न  ल्याएका गैरव्यवसायिक विषयलाई सदर गरिदिए। त्यति मात्रै होइन अर्थमन्त्री र गभर्नरबीचको असमझदारीमा समेत पुष्करको भूमिका सकारात्मक भएन। राजस्व प्रशासनमा ज्ञान नै केही व्यक्तिलाई नेतृत्व दिइयो जसका कारण राजस्वमा ठूलो भ्वाङ परेको छ। यी सबै देखेका अर्थमन्त्री पौडेलले मन्त्रालय सम्हाल्ने वित्तिकै सचिव फेर्ने जनाउ दिइसकेका थिए। उनले कार्यभार सम्हालेकै दिन विगतकोजस्तो नरम भएर कर्मचारीप्रति प्रस्तुत नहुने बताएका थिए।

Artha Sanjal
मिती : २१ पुष २०७९, बिहीबार १४:५६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ताजा समाचार

  1. करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
  2. जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस : मधेसमा विभेद : ऐन छ, चैन छैन
  3. उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब लगानी प्रस्ताव
  4. बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
  5. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्द्र वैदवार
  6. गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
  7. अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

विजनेश फोकस

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत का...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.