अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

निहारिका प्रकरण: डिएनए जाँच गरेका विज्ञ झिकाउन अदालतको आदेश

  • अर्थ सन्जाल
  • २० पुष २०७९, बुधबार २२:००


महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूत (कुमारी आमा)को मुद्दामा डिएनए जाँच गरेका विज्ञ झिकाउने आदेश भएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले डिएनए जाँच गरेका विज्ञ झिकाउने आदेश दिएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारबाट निहारिकाको बच्चा र आरोपित महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गत कार्तिक १८ गते ९९.९ प्रतिशत डिएनए मिलेको रिपोर्ट अदालतमा प्राप्त भएको थियो । अदालतले गत साउन ८ गते डिएनए जाँच गर्नको लागि आदेश दिएको थियो ।

बुधबार तीन नम्बर इजलासमा बहस भएको थियो । जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल, अधिवक्ता शान्ति रिजाल, रिंकुकुमारी यादव र सहन्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए ।

अगामी माघ १० गते विज्ञलाई अदालतमा झिकाएर बकपत्र हुने जाहेरीवालाको वकिल रिंकुकुमारी यादवले जानकारी दिइन् । उनका अनुसार विज्ञको बकपत्रपछि अर्को पेसी तोकिन्छ । त्यही अन्तिम पेसी भएर फैसला आउने सम्भावना छ ।

निहारिकाले जिल्ला अदालत धनुषामा जबरजस्ती करणी भएको मुद्दा दिएकी थिइन् । अदालतले ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाडौंमा दोस्रोपटक आमरण अनशन सुरु गरेकी थिइन् ।

अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको थियो । तर, पुनः उनको मुद्दा लम्ब्याउने काम भइरहेको छ ।

Artha Sanjal
मिती : २० पुष २०७९, बुधबार २२:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.