

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७७/०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । घोषित बोनसदर अनुसार बीमितहरुले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।
कम्पनीको बोनसदर बीमा प्राधिकरणबाट यही पुस १७ गते स्वीकृत भएको थियो। कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरमा सातवटा बीमालेखअन्तर्गत बीमितहरुले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।
नयाँ बोनसदर हेर्नुहोस्:-
Artha Sanjal
अर्थ सन्जाल