अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पटकपटक राष्ट्र बैंकको कारबाहीमा परेको सनराइज बैंकले बाँड्न सकेन लाभांश

  • अर्थ सन्जाल
  • १९ पुष २०७९, मंगलवार १७:४५


पटकपटक राष्ट्र बैंकको कारबाहीमा परेको सनराइज बैंकले यसपटक सेयरधनीको हात खाली बनाएको छ । सुमन शर्माले नेतृत्व यस बैंकले पर्याप्त नाफा कमाउन नसकेपछि यसपटक लगानीकर्ताको हात रित्तो बनाएको हो ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने बैंकले निर्णय गरेको हो । सनराइज बैंकले आर्थिक वर्ष २०७७/७८ मा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) कुल ७ लाभांश वितरण गरेको थियो ।

बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने जनाएको छ । बैंकको आर्थिक वर्ष २०७८-७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको छैन ।

स्वीकृति भए पश्चात् बैंकको अगामी वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गरिने छ । हाल उक्त बैंकको सुमन शर्माले नेतृत्व गरेका छन् भने बैंकको संचालक समिति अध्यक्षमा मोतीलाल दुगड रहेका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान ताकेता गरिरहेको छ । तर मर्ज गर्ने सहमतिमा बैंकका सीईओ बनेका शर्माले राष्ट्र बैंकको निर्देशनलाई समेत वेवास्ता गर्दै मर्जर प्रक्रिया हालसम्म पनि अगाडि बढाएका छैनन् ।

त्यस्तै, बैंकमाथि राजश्व अनुसन्धान विभागले आयकर ऐन २०५८ को व्यवस्थाविपरित करोडौँ आयकर छलीको आशंकामा अनुसन्धान समेत सुरु गरेको पाइएको छ ।

Artha Sanjal
मिती : १९ पुष २०७९, मंगलवार १७:४५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन

ताजा समाचार

  1. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  2. ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  3. रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा
  4. मन्त्रालयबाट बाहिने क्रममा लामिछानेले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन
  5. रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ
  6. रवि लामिछानेको सांसद पद खारेज
  7. आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

विजनेश फोकस

उद्योगी व्यवसायीका समस्या समाधानमा सरकार प्रतिब...

एनआईबीएल एस क्यापिटलमा ४ अर्बभन्दा बढी आकारको ल...

बिपिडब्लु लघुवित्तले आइपिओ बिक्री खुला गर्दै, क...

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.