जगदम्बा स्टीलको कर्तुत : कवाडी बटुलेर फलामे छड, उच्च गुणस्तरको भन्दै उपभोक्ता ठग्दै

जगदम्बा स्टीलद्वारा उत्पिादित छडहरु गुणस्तरहीन ठहरिएपछि पटक–पटक कारबाहीमा परेको विषय नौलो होइन । तर बारम्बारको चेतावनी तथा कारबाहीले पनि जगदम्ब स्टीलको उत्पादन त्यस्तै गुणस्तरहीन र प्रयोग गरिएको छोटो अवधिमै समस्या आउने गरेका पाइएको छ । विशेषगरी प्राइम ब्लेडको प्रयोग गरेर छड उत्पादन गरिन्छ । यो भनेको नयाँ फलामबाट बनाइने सामग्री हो । तर जगदम्बाले उत्पादन … Continue reading जगदम्बा स्टीलको कर्तुत : कवाडी बटुलेर फलामे छड, उच्च गुणस्तरको भन्दै उपभोक्ता ठग्दै