अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

गृह मन्त्रालय हाक्न सचिव र सुरक्षा सल्लाहकारको खोजी

  • अर्थ सन्जाल
  • १७ पुष २०७९, आईतवार ०६:५९


उपप्रधान र गृह मन्त्रालयको नेतृत्व सहित रवि लामिछाने सिंहदरबार प्रबेश गरेका छन् । उनको प्रबेशसँगै रवि लामिछानेको कोर टिम को त ? सुरक्षा निकायमा चर्चा चुलिएको छ ।

गृह मन्त्रालयमा सुरक्षा सल्लाहकारको खोजी भइरहेको बेला राज्य मन्त्री सरहको सुबिधा सहित सुरक्षा सल्लाहकार र वर्तमान सचिव विनोदप्रकाश सिंहलाई पन्छाएर नयाँ सचिव भित्राउनका लागि आन्तरिक छलफल चलेको छ ।

गृह सचिवका लागि एकनारायण अर्याल, गोकर्णमणी दवाडी, नारायण प्रसाद शर्मा दवाडी, मधुसुदन बुर्लाकोटी, यादव कोइराला, सूर्य गौतम लगायत दश भाई रौसिएर मन्त्रालय हाक्नका लागि कस्सिएर शक्ति केन्द्र धाएको समाचार स्रोतले बताएको छ ।

त्यसैगरि सुरक्षा सल्लाहकारका लागि नेपाल प्रहरीका अबकास प्राप्त पुर्व एआईजी र डिआईजीहरु बिच चर्चा थप चुलिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सामेल छन् ।

प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ ।

सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगे । उनीसँग गृह मन्त्रालयको राम्रो अनुभब नभएकाले पनि सल्लाहकार इमान्दार ,सक्षम र निर्देशन दिन सक्ने ब्यक्तिको खोजीमा लामिछाने निकट सचिवालय लागि परेको छ ।

गृहको सुरक्षा सल्लाहकार बन्न प्रहरीका पूर्व एआईजी र डिआईजीहरुको समूह लागि परिरहेको स्रोतले जनाएको छ ।

यो दौडमा पार्टीलाई लेबी बुझाउनेहरु भन्दा कार्यक्षमता सहित उकृष्ट मुल्याङ्कन भएको ब्यक्तीलाई जिम्मेबारी दिइने भएकाले पुर्व एआईजी बिश्वराज पोख्रेल, राजेन्द्र सिंह भण्डारी, प्रधुम्न कार्की, पुष्कर कार्की, बिज्ञानराज शर्मा त्यसैगरि पुर्व डिआईजीबाट रमेश खरेल, डिआईजी हेमन्त मल्ल, डिआईजी छविलाल जोशी लगायतका पुर्व हाकिमहरु दौडमा रहेका छन् । आजको अभियान टाइम्स साप्ताहिकमा समाचार छ ।

Artha Sanjal
मिती : १७ पुष २०७९, आईतवार ०६:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.